‘रामकहानी’ मा पूजाले लिइन् आकाशलाई

  • प्रकाशित मितिः माघ १०, २०७४
  • 1205 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं । चलचित्र ‘रामकहानी’ मा नायक आकाश श्रेष्ठले पूजा शर्मासँग अनस्क्रिन रोमान्स गर्ने भएका छन् । अभिनेत्री पूजा शर्माको निर्माण बन्न लागेको चलचित्रमा आकाश पूजाको को–एक्टरको रुपमा रहनेछन् । 

सुदर्शन थापाले निर्देशनगर्ने चलचित्र फागुन १ गतेबाट छायांकन गरिने छ । 

कमेडी र लभ स्टोरी मिश्रित चलचित्रमा पूजा र आकाशसँगै चलचित्रमा केदार घिमिरे माग्ने बुढा, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा मुख्य भूमिकामा छन् । 
चलचित्र २०७५ को भदौ २२ मा रिलिज हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved