ईटहरी । चन्दा खडका पुर्वमा दैनिक गुञ्जिने एउटा नाम हो । एक रेडियोमा कार्यक्रम प्रस्तोताको रुपमा रहेकी खडकाको परिचय पछिल्लो समय बदलिएको छ । रेडियोका अलावा स्टेज कार्यक्रममा समेत उनको माग उत्तिकै छ । बिगत केही बर्षदेखि उनी हरेक बर्षको तिजमा तिज गित समेत गाँउदै आएकी छिन ।
केही फुटकर गितमा आवाज दिँदै आएकी उनले रेडियोकर्मी हुँदै गायिकाको परिचय बनाईसकेकी छिन । सर्लाहीमा जन्मिएकी उनी जागिरे बुबा सँगै बिभिन्न जिल्लामा पुगिन । बिगत एक दशकदेखि सुनसरीको ईटहरीमा रहेर उनी संघर्षरत रहेकी छिन ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved