यी महिलाले गरिन् तीन करोडमा कुमारित्व लिलामी

  • प्रकाशित मितिः भदौ ४, २०७५
  • 1204 पटक पढिएको
  • समय अनलाइन

म्युनिक– जर्मनीकी एक महिलाले २ लाख पचास हजार युरो (तीन करोड १९ लाख  २६ हजार आठ सय पच्चीस रुपैयाँ) मा  आफ्नो कुमारित्व (भर्जिनिटी) लिलामी गरेकी छन्। 

एक विमान सेवामा एयर होस्टेजको रुपमा काम मन्डी नाम गरेकी ती महिलाले ३६ वर्षिसम्म आफूले कुनै पुरुषसंग यौन सम्पर्क नगरेको दाबी गर्दै कुमारीत्व लिलामी गरेकी हुन्। 

उनले कुमारीत्व बिक्रीबाट आएको केहि रकम सामाजिक सेवामा खर्च गर्ने बताएसंगै सञ्चार माध्यममा चर्चाको बिषय बनेको छ। उनको भर्जिन खरीद गर्न कयौं व्यापारीहरु आएको बताइएको छ। 
 
एक गायकले भनेका छन, ‘उनी उपयुक्त मानिसको पर्खाईमा रहेको हुनुपर्छ,यो मौका एकपटक मात्र आउँछ।’ ती गायकका अनुसार ती महिलाको यो अफर लाई जुवाघरसंग तुलना गर्दै कुन समयलाई कसरी सहि उपयोग गर्ने भन्ने ती महिलाले सहिरुपमा बुझेको बताए।

उनले उक्त पैसाबाट आफ्नो करियर राम्रो बनाउने तथा परिवारको सहयोग र केही रकम सामाजिक सहयोगमा खर्चिने बताएकी छन्। ‘प्रत्येक महिला केवल एकपटकमात्र आफ्ने भर्जिन प्रयोग गर्न सक्छ, र केहिले मात्र बिक्रीको लागी यस्तो मौका पाउछन, तर यदि कसैले लामो समय यसको संरक्षण गर्न सक्छ भने त्यो त्यती नै मुल्यबान हुन्छ,’ मन्डी भनिन्।

आफ्नो भिर्जिन बिक्री पछि आफुले सोचेजस्तो जिवनसाथी पाउनेमा आशावादी रहेको उनले बताएकी छन। उनको भर्जिन खरीदको लागी एक वकिलले दुईलाख चालीस हजार अर्थात तिनकरोड ६ लाख रुपैयाँ तथा म्युनिखका एक फुटबल खेलाडीले दुईलाख युरो अर्थात दुई करोड पचपन्न हजार रुपैयाँमा खरीदकोलागि प्रस्ताव गरेका थिए।

पहिलो पटक कुमारित्व लिलामीमा राखेकी उनले आफ्नो यो कदमलाई जवाघर संग तुलना गदै आफ्नो कदम सहि भएको र सहि समयमा सहि निर्णय लिएको बताएकी छन।

तपाइका अभिभावकले यो कदमलाई कसरी लिएका छन भन्ने प्रश्नको जवाफ दिंदै उनले भनेकी छन, ‘यदि मेरा अभिभावकले म ३६ बर्षको हुदाँ मेरो निर्णयलाई  बुझ्न सक्नु भएन भने मेरा लागि सबैभन्दा दुखद कुरा हुनेछ।’

सो वेवसाईटका लगानीकर्ता जान जाकोवीस्कीले जर्मनीको डोर्टमुनबाट भर्जिन महिला पुरानो रक्सी तथा विलासी कारको बोलकबोल मार्फत बिक्री गर्दै आएका छन। सो कारोबार गरेवापत उनले  २० प्रतिसत कमिसन लिनेछन।

मन्डीको कुमारित्व लिलामी गरेवापत ५० हजार युरो अर्थात ६३ लाख ७५ हजार रुपैयाँ कमिसन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved