सुकेको बाँसमा प्लास्टिकले अड्याएको धारा सांसदद्वारा उद्घाटन, तस्वीर भाइरल

  • प्रकाशित मितिः भदौ ४, २०७५
  • 1088 पटक पढिएको
  • समय अनलाइन

गुल्मी । छिमेकी जिल्ला बागलुङमा खानेपानी योजना उद्घाटको एउटा दृश्य हेर्दै मानिसहरु यति बेला पेट मिचिमिची हाँसिरहेका छन् । कुनै कमेडी फिल्म जस्तो लाग्ने उक्त दृश्य हो हालै सम्पन्न भयो भनिएको ढिकीचौर खानेपानी योजनाको उद्घटन सत्रको ।

बढो गजव छ कि बाग्लुङ्ग नगरपालिकाको रु ५ लाख ५७ हजार र वडा नं ७ ढिकीचौरबासीको सहयोग गरी करीब रु १२ लाखको लागतमा सम्पन्न भनिएको उक्त योजनाको खानीपानी पाईप सुकेको बाँसमा प्लाष्टिकको डोरीले बाँधेर अडाईएको छ । त्यसैमा धारा खोलेर गण्डकी प्रदेशका सांसद ईन्द्रलाल सापकोटा एवं बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले संयुक्त रुपमा भदौ २ गते उद्घाटन गरेका छन् ।

ति दुईले समेत आफ्नो फोन समेत सहयोगीलाई दिएर तस्वीर खिच्नेहरुको ताँती छ । निकै ठुलो कार्य गरे जस्तो गर्वित मुद्रामा देखिन्छ नेता गणहरु । त्यो सुकेको बाँस उद्घाटन कै क्रममा ढलेर नेता गण नै घाईते हुने हुनकी जस्तो अवस्थामा छन । धाराको अवस्था झनै हाँसो उठ्दो छ । राजनैतिक जस लिनका लागि हतार हा्तार उद्घाटन गर्न थालिए जस्तो देखिन्छ ।

फेशमा धेरै हाँस्दै द्रुत विकास हुने देखियो भन्दै ब्याङ्ग गरेका छन । तपाई पनि घोरिएर हेर्नुस् खित्का छाडेर हास्नु हुने छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved