सञ्चारकर्मी खड्का घिनघिन मादल’ सार्वजनिक

  • प्रकाशित मितिः भदौ ४, २०७५
  • 1693 पटक पढिएको
  • समय अनलाइन

Chanda Khadka

३ भदौ, काठमाडौं । पुर्वकी चर्चित सञ्चारकर्मी चन्दा खड्काको घिनघिन मादल बोलको नयाँ तीज गीत युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर पूर्वकी सञ्चारकर्मी तथा गायिका खड्काले आफ्नो चौथो सांगीतिक एल्बम संगी बजारमा ल्याएकी छिन् ।

राजकुमार बगरको शब्द र लय संकलनमा तयार पारिएको यस एल्बममा २ वाट तीज गीत समावेश गरिएको छ । घिनघिन मादल घन्काउदै काठमाडौंको त्रिवेणी स्टुडियो र चुरा हातैमा बोलको गीत पुर्वाञ्चल स्टुडियोमा रेकर्ड गरिएको हो । घिनघिन मादलको एरेन्ज कमल सौरागले गरेका हुन । उनले यस गीतको म्युजिक भिडियोसमेत तयार पारेकी छिन् ।

गीतको म्यूजिक भिडियोको निर्देशन तथा छायाँकन भुपेन्द्र तुम्बाहाम्फेले गरेका हुन भने सम्पादन निसान घिमीरेको रहेको छ । गीतमा नृत्य निर्देशन आयस्वर लिम्बुको रहेको छ । भिडीयोमा नागी डान्स सेन्टरका कलाकार र मोडेल  रिना नेउपाने र गायिका खड्का स्वयमको अभिनय रहेको छ ।

पुर्वाञ्चलमा विभिन्न समयमा हुने महोत्सव तथा सांगीतिक कार्यक्रममा उद्घोषण गरेर चर्चामा आइरहेकी उनले गत बर्षका सफलतापछि चौथो एल्बम घिन घिन मादल बनाउन हौसला मिलेको बताएकी छिन् ।

गायिका खड्काको माइतीघर, माइतीघर भाग २, तीजको लहर नामका सांगीतिक एल्बम बजारमा आइसकेका छन् भने गत साल गीतकार पुजा मारियाको शब्दमा रहेको प्रदेशीको यादमा नामक लोक गितको एल्बम बजारमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved