नयाँ प्रविधिहरुको मर्मत संभार कार्य सम्बन्धी कार्यशाला

  • प्रकाशित मितिः भदौ ८, २०७५
  • 1496 पटक पढिएको
  • समय अनलाइन

इटहरी । सोलारबाट चल्ने नयाँ प्रविधिहरुको मर्मत संभार कार्यमा मज्दुरहरुलाई दक्ष्य वनाउने उदेश्यले सुनसरीको धरानमा अल्ट्रा ग्ु्रपले एक दिनेसम्पन्न गरेको छ ।

विद्युतिय क्षेत्रको काम गर्दै आएका नेपाल विजुली पेन्टर प्लम्वर तथा निर्माण मजदुर युनियनमा आवद्ध मजदुरहरुलाई सोलार प्रविधिमा भित्रीएको नयाँ प्रविधिका विषयमा ज्ञान दिइएको हो ।

कार्यशालामा सहभागी ४० जना मजदुरहरुलाई अल्ट्रा ग्ु्रपका जनरल म्यानेजर उत्तर खनाल र सिनियर निञ्जीनियर सजन प्रजापतिले सहजीकरण गरेको अल्ट्राका प्रदेस नम्वर १का डिलर डिल्ली भण्डारीले जानकारी दिए । कार्यशालामा सहभागीहरु प्हिले देखिनै सोलारका क्षेत्रमा समेत कार्य गर्दै आएपनि नयाँ प्रविधिहरुका विषयमा जानकारी गराउनका लागि कार्यशाला सञ्चालन गरिएको बताइयो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved