ईटहरी । उदयपुरको गाईघाटबाट सुनसरीको धरानतर्फ जाँदै गरेको बस सुनसरीको अाँपगाछीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२जना बढी घाईते भएका छन । तिब्र गतिका कारण ना४ ख ४२५८ बस दुर्घटना भएको प्रहरीले जनाइको छ । दुर्घटनाको बिस्तृत विवरण आउन बाँकी छ । घाईतेहरूलाइ वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकाे छ । मृतकको पहिचान खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved