यस्तो देखीयो इटहरीको रथ यात्रा – फोटो फिचर

  • प्रकाशित मितिः भदौ १९, २०७५
  • 1638 पटक पढिएको
  • समय अनलाइन

सुनसरी भदौ १८ गते ।। श्री कृष्णजन्मा अष्टमीको भोलिपल्ट देशका विभिन्न स्थामा निकालीने रथ यात्रा सुनसरीको ईटहरीमा पनि १५आँै संस्करण आज विधिवत् रुपमा निकालीएको छ ।

आज दिनको ३ बजे बाट ईटहरी ६ मा रहेको राधाकृष्ण मन्दिरबाट सुरु भएको रथ यात्रा ईटहरीको मुख्य बजार क्षेत्र हुँदै पश्चीममा ट्राफिक चौक उत्तरमा पुर्वि प्रितना भएर पुर्व मोरगंको सिमाना बुढी खोला सम्म पुगेर पुन राधाकृष्ण मन्दिरमा ल्याई समाप्त गरीएको छ ।

रथ यात्राको दर्शन गर्न हजारौँको संख्यामा सर्वसाधारणको उपस्थिती भएका थिए । ईटहरी राधाकृष्ण मन्दिरले वि.सं २०६१ साल देखी निरन्तर रथ यात्रा भब्यरुपमा मनाउन थालेको मन्दीरका अध्यक्ष विश्व रिजालले वताउनु भएको छ । सुनसरीको ईटहरीमा निकालीने रथ यात्रा लाई निकै महत्वको साथ हृरनिे गरीएको छ । यसैगरी धरान , दुहवी र ईनरुवामा पनि आजको दिन रथ यात्रा निकालीने गरीन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved