यस्तो रहेछ महिलाहरुको यौन सन्तुष्टिको राज

  • प्रकाशित मितिः भदौ १९, २०७५
  • 1294 पटक पढिएको
  • समय अनलाइन

महिलाहरु यौनसम्पर्कको एक क्षणमा लगातार २० पटक चरम सुख (ओर्गेज्म) मा पुगेपछि मात्र सन्तुष्ट हुन्छन् । यसको खुलासा हालै बेलायती अखबार ‘मिरर’मा छापिएको एक रिपोर्टले गरेको हो ।

 

रिपोर्टको अनुसार अनुसन्धानमा दुई प्रतिशत महिलाहरु लगातार २० पटक चरम सुख प्राप्त गर्छन्, जब आठ प्रतिशत महिलाहरु लगातार १० पटक चरम सुखपछि सन्तुष्ट हुन्छन् । सेलिब्रेटी सेक्सुअल विशेषज्ञ डा डेल्विन र डा क्रिस्टीनी वेबरले यस विषयमा अनलाइन सर्वेक्षण गरेका थिए ।

उक्त सर्वेक्षणमा २० देखि २४ वर्षसम्मका कुल १२ सय ५० महिलाहरुले भाग लिएका थिए । सर्वेमा उनीहरुसँग यौनक्रियामा कामोत्तेजनाको बारेमा सोधिएको थियो । डा डेल्विनका अनुसार यौनसम्पर्कको बेला निकै कम पटक मात्र चरम सुखसम्म पुग्छ । तर अनुसन्धानको अनुसार लगभग ७० प्रतिशत महिलाहरु सेक्सका क्रममा केही पटक मात्र उक्त स्टेजमा पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved