रथयात्रामा २० जना बढीको गलाको सुन लुछ्ने पक्राउ

  • प्रकाशित मितिः भदौ १९, २०७५
  • 1257 पटक पढिएको
  • समय अनलाइन

विराटनगर । विराटनगरको रथयात्रामा भीडभाडको मौका छोपी चोरी गर्न खोज्ने ६० जना बढीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका अधिकांश भारतीय रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।रथयात्रामा दर्शन गर्न आएका एक व्यक्तिको घाँटीमा लगाएको सुनको सिक्री लुछेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

चोरीमा संलग्नलाई पक्राउ गर्नको लागि विशेष सुरक्षाको व्यवस्थासहित ड्रोन क्यामेराबाट निगरानी  गरिएको थियो ।

गलामा लगाएको सुनको सिक्री तथा बोकिएको पर्स हराएको भन्दै २० जनाभन्दा बढी व्यक्ति जिल्ला प्रहरी कार्यालय मोरङमा पुगेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपीले जानकारी दिएका छन् ।  

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved