किसानलाई प्राविधिकको सुझाव : यसरी गर्नुहोस् मकै भण्डारण…

  • प्रकाशित मितिः भदौ १९, २०७५
  • 1870 पटक पढिएको
  • समय अनलाइन

धनकुटा । पूर्वि पहाडी जिल्लामा मकै भित्राउने समय सूरु भए संगै मकै भण्डारणमा विशेष ध्यान दिन कृषि प्राविधिकले किसान लाई सुझाव दिएका छन् ।

प्राविधिक ज्ञानको कमीले कतियप किसानले अझै पनि मकै भण्डारण लाई व्यावस्थीत गर्ने चलन नभएकाले मकै भण्डारणमा विशेष ध्यान दिन कृषि प्रविधिकले सुझाव दिएका हुन् । धनकुटा खबर संग कुरा गर्दे धनकुटा नगर कार्यपालिका कृषि सेवाकेन्द्र प्रमुख एवम् वालिसंरक्षण अधिकृत सूर्यप्रसाद सावकोटाले मकै राम्रो संग सुके पछि मात्र भाच्नु पर्ने त्यसरी बारीमा भाचिएको मकैको घोगा चिसो भएका त्यस लाई सुकाउनु पर्ने र सुकाई सिकिएको मकै लाई झुता बनाई राख्दा मकै सुरक्षित हुने बताए ।

कति पय किसानले मकै छोडाएर राख्ने गरेको भए पनि त्यसरी राखिएको मकै पनि राम्रोसंग घाममा सुकेको हुनु पर्ने तर त्यस लाई तातै भण्डारण गर्न नहुने र केहि समय सेलाए पछि भण्डारण गर्दा मकै नविग्रने बताए । भण्डारण गरीएको मकैमा घुन पुत्ली लाग्न नदिने भन्दै घातक विषादीको प्रयोग किसानले गर्न नहुने उनको भनाई छ ।

छोडाएको मकै भण्डारण गर्दा गर्दा धातु बाट बनेका सामग्री प्रयोग गर्दा प्रभावकारी हुने साथै पछिल्लो समयका आएको सुपरग्रेन व्यागको प्रयोग झनै प्रभावकारी हुने उनले बताए ।

घर भित्र हार लगाएर भण्डारण गर्दा टिम्मुर, तितेपाती, बोजो लाई समेत राखेर मकै हार लगाउदा रोग किराको समस्या कमहुने गर्दछ भने घर बाहिर थाक्रोमा मकै राख्दा घर जोडेर अर्थात रुख संग टासेर राख्न नहुने त्यसो गरे बादरले खाइदिन साथै मुसाको समस्या हुने र थाक्रोमा मकै खाख्दा पानी भने थाक्रो भित्र नपस्ने गरी मिलाउनु पर्ने त्यसो नगरीए मकै कुहिने डर हुने उनको भनाई छ ।

साथै किसान दाजुभाई दिदीबहिनीले खानका लागि विउका लागि छुट्टा छुट्टै रुपमा मकै राख्न समेत उनले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved