विकासमा चीनको चमत्कार, बनायो विश्वकै ठूलो विमानस्थल [१० तस्विरमा हेर्नुहोस यस्तो छ अद्भूत]

  • प्रकाशित मितिः भदौ २६, २०७५
  • 1310 पटक पढिएको
  • समय अनलाइन

काठमाडौ । नेपालको उत्तरी छिमेकी मुलुक चीन विकासको गतिमा एकदमै अगाडि रहेको छ । चीनले विगत केही दशकमा यति ठुलो विकास गरेको छ कि धेरैलाई असमान्य लाग्ने गरेको छ । चन्द्रमाबाट हेर्दा देखिने मानव निर्मित पर्खाल पनि चीनमा नै अवस्थित रहेको छ । अहिले चीनले विज्ञान,प्रविधिमा सबैभन्दा ठुलो सफलता हात पारेको छ । अहिले पनि चीनले एक अच्चमको विकास निर्माण अगाडि बढाएको छ ।

१२ खर्ब लागत खर्चेर चीनले विश्वकै ठुलो विमानस्थल निर्माण गरेको छ । विमानस्थलको विकास २०१४ को डिसेम्बरमा भएको थियो र परीक्षण सञ्चालन सन् २०१९ को अक्टोबरबाट गरिने चीनिँया समाचार संस्था सिन्ह्वाले जनाएको छ । विश्वकै सबैभन्दा ठूलो हुने विश्वास गरिएको दाक्सिङ विमानस्थलको लागत ८० अर्ब यूआन अर्थात् १२ अर्ब ३० करोड अमेरिकी डलर रहेको छ । चीनले केही दिन अगाडि मात्र विश्वकै सबैभन्दा ठूलो एयर प्युरिफायर निर्माण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved