पाथिभरा होटलमा पत्रकार भेटघाट कार्यक्रम

  • प्रकाशित मितिः भदौ २६, २०७५
  • 1016 पटक पढिएको
  • समय अनलाइन

इटहरीः नेपाली कांग्रेसका सह- महामन्त्री प्रकाश शरण महतले ओली नेतृत्वको सरकार पार्टिकरण प्रक्रियामा अगाडि बढेको बताएका छन् । प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले सरकारसंग जनता वाक्क  भइसकेको बताए ।

नेकपाले चुनावकाे अवसरमा बाँडेका आश्वासन झुटा साबित भएका र यसको फैसला आगामि ४ बर्षमा जनताले गर्ने उनको भनार्इ थियो । 'कर बढाउन र भ्रष्टाचारीलाई प्रशय दिने काममा सरकार उद्द्त देखियो।', उनले भने-  'एयरलाइन्स प्रकरणमा जहाज खरिद गर्दा बिचौलिया हाबी भएको घटनाले नै सबै प्रष्ट हुन्छ ।'

विवादित दिगम्बर झालाई दुरसंचार प्राधिकरणको प्रमुखमा नियुक्ति गरिनुले भ्रष्टाचारलाई  सरकार प्रसय दिएकाे स्पष्ट भएकाे उनकाे उनको भनाइ थियो । सरकारको आलोचनामै समय खर्चेका महतले सरकार उत्पादनमा भन्दा बितरणमा जोड दिन लागी परेको बताए ।

'सरकार बारम्बार चुकिरहेको छ, शान्ति सुरक्षामा सरकार चुकेको छ ।', उनले भने, 'रोल्पामा तरुण दलका नगर सभापतिको हत्या निन्दनीय छ । हामी यो सरकारलाई बारम्बार खबरदारी गर्दैछौ ।'

पार्टी पंतिभित्र ब्याक्तीबादी चरित्र हाबी भएको भन्दै उनले अब हुने महासमितिको बैठकले पार्टीलाई पुनर्जीवन दिने बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved