‘गोल्ड’ले चम्कायो मौनीको भाग्य, पारिश्रमिक बढेको बढ्यै

  • प्रकाशित मितिः भदौ २६, २०७५
  • 2010 पटक पढिएको
  • समय अनलाइन

 

टेलिभिजनकी अभिनेत्री मौनी रोयको बलिउड डेब्यू फिल्म ‘गोल्ड’ बक्स अफिसमा सफल भएको छ । साथै फिल्ममा मौनी रोयको अभिनयको पनि प्रशंसा भएको छ । 

यस फिल्मबाहेक मौनी रोय अहिले अभिनेता रणवीर कपूर र आलिया भट्टका फिल्म ‘ब्रम्हास्त्र’ को छायाँकंनका लागि बुल्गेरियामा छिन् । 

मौनीलाई अहिले बलिउड फिल्ममा कामका लागि थुप्रै प्रस्तावहरु आइरहेका छन् । यही कारणले हुन सक्छ मौनी यतिबेला थोरै पारिश्रमिकमा काम गर्न राजी छैनन् । खबरहरुका अनुसार मौनीले एक वेब सिरिजको प्रस्तावलाई पारिश्रमिक कम भएकै कारण अस्वीकार गरिदिएकी छिन् । मौनीलाई त्यस वेब सिरिजका निर्माताहरुले अर्की टेलिभिजन नायिक हिना खानको तुलनामा निकै थोरै पारिश्रमिक दिने कुरा गरे पछि मौनीले त्यो भन्दा बढी पारिश्रमिक मागेकी थिइन् । 


मौनीले उक्त वेब सि।िजका लागि प्रति एपिसोड ३ लाख रुपैयाँ मागेकी थिइन् । साथै हिना खानले प्रति एपिसोड २ लाख ५० हजार रुपैयाँ लिइरहेकाले आफूले ३ लाख रुपैयाँ लिने बताएपछि निर्माताहरु मौनीको प्रस्ताव नमानेर फर्किएका छन् । हिना खानलाई टेलिसिरियल ‘कसौटी जिन्दगी के’ को रिमेकमा कोमलिकाको भूमिकाको लागि प्रस्ताव गरिएको छ । यस शोमा हिना खान प्रति एपिसोड २ लाख ५० हजार लिइरहेकी छिन् । 

मौनी रोयको कुरा गर्नुपर्दा फिल्म ‘गोल्ड’ बाट बलिउड डेब्यू गरेसँगै उनको हातमा अहिले ३ वटा फिल्महरु रहेका छन् । फिल्म ‘ब्रम्हास्त्र’, ‘रो’ र ‘मेड इन चाइना’ मार्फत मौनी दर्शकमाझ आउने तयारीमा छिन । त्यसैले पनि मौनी रोयले अहिले उनको पारिश्रमिक बढाउनुको कारण हुन सक्छ 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved