यामाहाको रे जेडआर स्कुटर तिरुपति अटो सिटी इटहरीेमा

  • प्रकाशित मितिः भदौ २६, २०७५
  • 1254 पटक पढिएको
  • समय अनलाइन

इटहरी । यामाहा मोटरसाईकल तथा स्कुटरको आधिकारिक विक्रेता तिरुपति अटो सिटी इटहरीेले डिजिटल मिटर सहितको रे जेडआर स्कुटर बजारमा ल्याएको छ । उद्योग वाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष शैलेश विष्ट र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले तिरुपति अटो सिटीले विक्रीका लागि बजारमा ल्याएको रे जेडआर स्कुटरको नयाँ संस्कृरणको स्ट्रिट ¥यालीको ओपनिगं गरेका हुन । विश्वमै प्रतिष्ठित मोडेलबाट प्रभावित भएको आकर्षण र नेपाली माटो सुहाउदो रे जेडआर स्कुटर सिरिजको नयाँ संस्करण स्ट्रिट ¥याली तिरुपति अटोले एक कार्यक्रम गरी विक्रीका लागि बजारमा ल्याएको जनाएको हो । आधुनिक प्रविधियुक्त ११३ सिसीमा उपलव्ध रहेको रे जेडआरमा चालकको हातको सुरक्षाका लागि नकल गार्ड , फ्रन्ट डिस्क ब्रेक एण्ड एलोइ ह्विल रहेको हेर्दा पनि आकर्षक रहेको जनाइयो । नेपाली बजारमा दुई लाख ८ हजार ९सय मुल्य पर्ने सो कार्यक्रममा तिरुपति अटो सिटीका सञ्चालक संयोग पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved