तेह्रथुममा पहिलो पटक युबा उत्प्रेरणात्मक सेमीनार हुने

  • प्रकाशित मितिः भदौ २७, २०७५
  • 1494 पटक पढिएको
  • समय अनलाइन

तेह्रथुम / जिल्लामै पहिलो पटक छथर गाउँपालिकामा युवा उत्प्रेरणात्मक सेनीवार हुने भएको छ । यही भाद्र २८ गते समसामयिक बिषय बलात्कार तथा आत्माहत्याले पुर्याएको मनोबिज्ञान प्रभाबका साथै सकरात्म जीवन जिउन र उत्प्रेरणा जगाउने उदेश्यका साथ सेमिनारको आयोजना गर्न लागीएको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधीकृत सुर्य बहादुर भण्डारीले बताए । त्यस्तै २९ गते हुने नेतृत्व बिकास सम्बन्धी कार्यक्रम हुने भएको छ । कार्यक्रममा
गाउँपालिकाको सबै वडाका अध्यक्षहरु,वडासचिवहरु,माबीका प्रधानध्यापकहरु,कार्यपालिका सदस्यहरु,क्याम्पस प्रमुख,गाउँपालिकाका सल्लाहकार
पदाअधीकारीहरु, युबा खेलकुद बिकास समितीका पदाअधीकारी,प्रहरी समाजसेवी लगायतको सहभागीता रहने भएको स्वास्थ्य शाखा छथरका प्रमुख डम्बर चेम्जोङले बताए । स्वास्थ्य शााखा छथरको आयोजनामा हुने कार्यक्रम छथर गाउँपालिकाको सहयोग गरेका शाखाका सह संयोजक सन्जीत रसाईलीले बताएका छन । गाउँपालिकाको वडा नम्बर २ को वडा कार्यंलयमा हुने सेमीनारमा राष्ट्ीय स्तरका प्रशिक्षक रबी किरणले गर्ने भएका छन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved