नयाँ आइफोनमा हुनेछैन यी फिचर्स

  • प्रकाशित मितिः भदौ २७, २०७५
  • 1110 पटक पढिएको
  • समय अनलाइन

अमेरिकी कम्पनी एप्पलले सधै नै आफ्ना प्रडक्टमा सफ्टवेयर तथा हार्डवेयरमा नयाँ फिचर्स थप गरी स्मार्टफोन उद्योगमा नयाँ बेन्चमार्क स्थापित गर्ने गरेको छ ।

आज बुधबार सेप्टेम्बर १२ मा एप्पलले आफ्ना वार्षिक समारोहका बीच नयाँ आइफोन लञ्च गर्नेवाला छ । समाचार अनुसार आफ्ना नयाँ आइफोनमा एप्पलले यसअघिका आइफोनमा रहेका केही फिचर्स हटाउने बताइएको छ । आइफोनबाट हट्नसक्ने ती ४ फिचर्स यी हुनसक्छन्ः

१. टच आइडीः यस्तो अड्कल काटिन्छ कि नयाँ आइफोनमा टच आइडी फिचर हुनेछैन । टच आइडीलाई फेस आइडीले प्रतिस्थापन गर्नेछ । एप्पलले गतवर्ष बजारमा ल्याएको आइफोन तथा आइफोन एक्सबाट टच आइडी फिचर हटाएको थियो । नयाँ आइफोनमा पनि टच आइडी नहुने बताइएको छ ।

२. होम बटनः नयाँ आइफोनमा होम बटन पनि सायद हुनेछैन । आइफोन एक्समा पनि यो फिचर थिएन ।

३. टप तथा बटम बेजेलः गतवर्ष लञ्च भएको आइफोन एक्स पनि बेजेल विहिन थियो । अर्थात् स्क्रिनको किनारा पूरै डिस्प्लेयुक्त भएको । नयाँ आइफोनमा पनि तल्लो र माथिल्लो दुबै भागमा बेजेल हुनेछैन । यसले पूर्ण स्क्रिनमा भिडियो हेर्ने मज्जा लिन सकिनेछ ।

४. लाइटिङ पोर्टः रिपोर्ट अनुसार एप्पलले नयाँ आइफोनबाट लाइटिंग पोर्ट हटाउन सक्नेछ । कम्पनीले यसको ठाउँमा युएसबी टाइप सी राख्ने देखिएको छ । यद्यपि यसबारेमा एप्पलले आधिकारिक रुपमा केही बताएको छैन ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved