इटहरीको रङशालामा एन्फा ग्रास सुट फूटबल क्याम्प सुरु

  • प्रकाशित मितिः भदौ ३०, २०७५
  • 987 पटक पढिएको
  • समय अनलाइन

सुनसरी– बिद्यालयस्तर देखी नै खेलाडी उत्पादन गर्ने उदेश्वले इटहरीमा एन्फा ग्रास सुट फूटबल क्याम्प सुरु भएको छ । अखिल नेपाल फूट्बल संघको कार्यक्रम अनुसार सुनसरी जिल्ला फूटबल संघको आयोजना इटहरीमा संचालित फूटबल क्याम्पको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम र एन्फाका मानार्थ उपाध्यक्ष किशोर राइले उद्धघाटन गर्नुभयो । फूटबलको आधारभुत तह मानिने ग्रास सुट शनिबार देखी नेपालभरीका ४७ जिल्ला सुरु भएको हो । इटहरीमा सुरु भएको फूटबल क्याम्पमा सुनसरीका दुइ दर्जन बढी संस्थागत र सामुदायिक बिद्यालयहरुका ५ सय बढी बिद्यार्थीहरु सहभागी छन । कक्षा ८ सम्मका बालबालिका सहभागी रहेको सो क्याम्प हप्ताको एक दिन प्रत्येक शनिबार सञ्चालन हुने कार्यक्रम संयोजक एवंम एन्फा सुनसरी कोषाध्यक्ष कोबितजंग कार्कीले जानकारी दिए । चार बर्षसम्म जारी रहने सो क्याम्पका लागी राष्टिय खेलाडीहरुले सहभागी बालबालिकाहरुलाइ फूटबलका आधारभूत सीपहरु सिकाउने मुख्य प्रशिक्षक एवंम पूर्व राष्टिय खेलाडी सुरेन्द्र तामांगले जानकारी दिए । सुनसरीका ग्रामिण क्षेत्रका बिद्यालयका बिद्यार्थीहरु समेत सहभागी ग्रास सुट फूटबल क्याम्पका लागी २१ जना प्रशिक्षकहरु खटाइएको एन्फा सुनसरी अध्यक्ष केशव कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved