सुन्दरहरैँचा/ सुन्दा अचम लाग्न सक्छ गफले लठ र मख बनाउने सुन्दर हरैचाका मेयर सामाजिक रुपला सकृय पनि देखिन्छन तर केही त्यस्ता गल्ति जस्ले सुन्दहरैचा बासिलाइ पारो तताउछ । पछिलो समय सरकारले जारी गरेको नियम र परिधी भन्दा बाहिर बसेर सरकारि सम्पत्ति र स्रोत साधनको दुरुपयोग गर्न भने मेयर पछि हटेनन् । जनताले तिरेको करको दुरुपयोग गर्दै नगरपालिका कार्यलयको गाडीको दुरुपयोग गदै मेयरले शनिवार सार्वजनिक विदाको दिन आफना छोरालाइ सरकारी गाडिको साचो जिम्मा लगाएको र बिराटचौकमै पर्ने फुटसल क्लबमा छोराले लिएर आएको पाइएको छ । सरकारको नियम कानुन भन्दा बाहिर रहेर शनिबार वा विदाको दिन कार्यलयको सवारी कार्यलय क्षेत्रमै राख्नु पर्ने भए पनि आफू खुसी निजि सवारी झै प्रयोग गरेको बारम्बार भेटीएको छ । सरकारि सम्पती को यो किसिमको दुरुपयोगले नगर भरिका बासिन्दा आक्रोशित समेत भएका छन । सुन्दरहरैचा नगरपालिकाका एक व्यवसायी राजकुमार श्रेष्ठ कर तिर्ने बेलामा मरि मरि भए जति सबै बुजाउने अनि जनप्रतिनिधी प्रमुख चाँही जनतालाई मारेर सरकारी ढुकुटीको जथाभावी प्रयोग गर्दै शनिबारको दिन परिवारलाई नै नगरपालिका सुम्पिने भनेर आक्रोस पोखेका छन ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved