प्रदेश १ मा अनलाईन सपिङमा चर्चा कमाउँदै बिज संसार

  • प्रकाशित मितिः जेठ १०, २०७५
  • 1013 पटक पढिएको
  • समय अनलाइन

ईटहरी । पछिल्लो समय प्रबिधिको बिकास सँगै विश्वबजारमा अनलाईन सपिङ गर्ने चलन बढेको छ । बिशेषगरी ब्यस्त जीवन बिताउने र बजारसम्म पुग्न नसक्ने मानिसहरुका लागी यो वरदान सावित नै भएको छ । यहि होडमा प्रदेश नम्बर १ मै पहिलो र एकमात्र बिज संसार डटकमले आफनो सेवा बिस्तार गरेको छ ।

स्थापनाको छोटो अबधिमै बिज संसारले सफलता पाएको छ । शुरुमै प्रदेश नम्बर १ का प्रायजसो सबै जिल्लामा अनलाईनबाटै सपिङ सुबिधा उपलब्ध गराईरहेको छ ।बिज संसारले  अनलाइन पेमेन्ट तथा क्यास अन डेलीभरी दुवै माध्यबाट काराेबार गर्ने गरेका र १ नं प्रदेशका झापा, माेरङ, सुनसरीमा सामान डेलीभरी  गरिरहेको  सञ्चालक सन्दिप तामाङ बताउँछन । तामाङका अनुसार हाल  १०,००० बढी सामाग्रीहरु रहेकाे  र अनलाइन मार्फत काराेबार गर्दा समय तथा अर्थ दुवै बचत हुने भएका कारण बिजसंसार लोकप्रिय हुँदै गएको उनको बुझाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved