राष्ट्रिय जनता पार्टी नेपालका सुनसरी जिल्ला सदस्य अनुप सुब्बाले रेशम चौधरीलाई तत्काल रिहा गर्न माग गर्नुभएको छ। समय अनलाईनसँगको बिशेष कुराकानीमा सुब्बाले त्यसो भनेका हुन्।
सुब्बाले चौधरीलाई तकल रिहाई नगराइएको खण्डमा आन्दोलनगर्ने चेतावनी समेत दिएका छन्। जिल्ला सदस्य सुब्बाले देशमा भएका नेताहरुको जुँगाको लडाइँको दलदलमा परेका चौधरीलाई सिध्याउन लागिपरेको बताएका छन्।
तत्कालिन नेकपा एमालेले सुनियोजित ढंगबाट चौधरीलाई फसाएको भन्दै निर्वाचित जनप्रतिनिधी चौधरीलाई सत्य तथ्य छानबिन जेलमुक्त गर्न माग गर्नुभयो।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved