विराटनगर / १० वर्षे सशस्त्र द्वन्द्का क्रममा मारिएका, घाइते भएका र वेपत्ता पारिएकाको परिवारले १५ वर्ष वितिसक्दा पनि न्याय नपाएको गुनासो गर्दै पहिचान गरि राज्यले द्वन्द्व पीडितलाई परिचयपत्रको व्यव्स्था गनुपर्ने माग गरेका छन् । जनयुद्धको क्रममा मारिएका, घाइते र वेपत्ता भएका परिवारहरूको अहिले पनि पहिचान हुन नसको भन्दै उनीहरूले राज्यले तत्काल द्वन्द्व पीडितलाई परिचय पत्रको व्यवस्था गर्नुपर्ने माग राखेका हुन् ।
त्यस्तै अर्को द्वन्द्व पीडित गीता कार्कीले द्वन्द्व पीडितहरूलाई राहत मात्र नभएर सरकारले आत्मनिर्भर बनाउने सिपमुलक योजनाहरु ल्याउनुपर्ने बताइन् । ‘शसस्त्र द्वन्द्वबाट पीडित भएका परिवारहरूले अहिलेसम्म न्याय पाएका छैनन्, उनले भनिन्,’ ‘द्वन्द्व पीडित परिवारको लागि राज्यले आर्थिक उपज, आत्मनिर्भर र स्वालम्भी बनाउने खालको नीति ल्याउनुपर्दछ ।’प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved