जन्मदा पनि नाङ्गै जन्मन्छ मर्दा पनि नाङ्गै मर्छ ः सरस्वती लामा

  • प्रकाशित मितिः कार्तिक १३, २०७५
  • 1349 पटक पढिएको
  • समय अनलाइन

सरस्वती लामा (गायिका)

पप तथा रक गायिका सरस्वती लामा पछिल्लो समय चर्चित तथा ब्यस्त गायिकाको रुपमा पर्छिन । उस्तै किसिमका गीत संगित र उत्तेजक हाउभाउका कारण उनी चर्चा र बिवादमा मुछिँदै आएकी छिन ।

सोलुखुम्बुको दुधकुण्ड गाँउपालिकाको गार्मा भन्ने ठाँउमा लाहुरे परिवारमा जन्मिएकी उनी सानैमा परिवार सहित काठमाण्डौ छिरेकी हुन । सानैदेखि गीत संगितमा रुचि राख्ने उनी बिगत एक दशकदेखि गायनमा सक्रिय रहेकी छिन । दर्जनौ सफल गित गाएर चर्चामा आएकी उनका उडिजाने हावाले, उर्वशी देखि पछिल्लो समय भैसी हात्ति सम्मका गितहरु चर्चित छन । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved