सजाय तर्फ गतबर्षबाट ३ हजार ८सय ६७ बर्ष ३ महिना १३ दिन जिम्मेवारी सरेको थियो भने चालु आर्थिक बर्षको ७ महिनाको ६ सय ५९ बर्ष ६ महिना १५ दिन सजाय मध्ये १ सय १६ बर्ष ८ महिना २७ दिन असु भएको छ भने जरिवाना तर्फ १५ करोड ४८ लाख ५६ हजार ५ सय ८३ रुपैयाँ गतबर्षको जिम्मेवारी सरेको थियो भने चालु आर्थिक बर्ष २ करोड ७ लाख ७३ हजार ८०२ रुपैया मध्ये ३५ लाख ९१ हजा ६६७ रुपैया असुल भएको छ ।
जिल्ला अदालत मोरङका श्रेस्तेदार ईश्वरमणी ओझाले फैसला कार्यन्यनकालागि स्थानीय तहहरुस“ग सहकार्य गर्दै अघि बढ्ने बताए । सर्वाेच्च अदालतको फैसला कार्यन्यन अभियान अन्तरगत मंसिर २ गतेदेखि मोरङमा पनि फैसला कार्यन्यन बर्ष सुरु भएको बताउदै उनले स्थानीय तहका जनप्रतिनिधिहरुलाई सहयोग गर्न आग्रह गरे ।