सुनसरी / बराहक्षेत्र मेलाको अवसरमा धरान उपमहानगरपालिकामा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उपमहानगरपालिकाले मंसिर ७ गते कात्तिक शुल्क पूर्णीमाका दिन बराहक्षेत्र मेला हुने भन्दै स्थानीय विदा दिने निर्णय गरेको हाे । उपमहानगरपालिकाले एक सूचना प्रकाशित गर्दै शुक्रबारका दिन उपमहानगरपालिका र मातहतका कार्यालयहरुमा स्थानीय बिदा दिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved