दुईजनाको समहुमा आएका थिए लुटेरा, संञ्चालकको विपीमा उपचार हुदै

  • प्रकाशित मितिः मंसिर १२, २०७५
  • 1306 पटक पढिएको
  • समय अनलाइन

 

इटहरी । इटहरी ९ स्थित बिराटनगर लाईनमा रहेको एक्टिभ मनि ट्रान्सफरका संञ्चालक सबिन दाहाललाई उपचारको लागी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

छुरा प्रहारले उनको कोखामा गहिरो चोट लागेको छ । प्रत्यक्षदर्शीका अनुसार दुईजनाको समुहमा आएका युवाले काउन्टरमा रहेका दाहाललाई छुरा देखाएर पैसा लुट्न खोजेका थिए । तर संञ्चालक दाहालले प्रतिकार गरेपछि लुटेराले छुरा हानेका थिए । छुरा प्रहार भएपछि दाहाल ढलेका थिए ।

सो क्रममा दुई बिच केही समय घम्साघम्सी भएको थियो ।

उनलाई छेउमै रहेको मेघा डेण्टलका डा. तृप्त नारायण यादवले अस्पताल पुराएका हुन । कति पैसा लुटियो भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

लुटेराले प्रयोग गरेको छुरा ट्रान्सफर मै खसेको छ । पैसा लुटेर दौडिदै दुईजना भागेको प्रत्यक्षदर्शीले देखेका छन् । २० मिटरको दुरीमा रहेको प्रहरी बिटै अगाडी लुटपाट हुदा प्रहरी समेत समयमै नआएको भन्दै स्थानियहरु आक्रोशित बनेका थिए । इलाका प्रहरी कार्यालय इटहरीले घटनाको अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved