मानव तस्कर लामा पक्राउ

  • प्रकाशित मितिः माघ ७, २०७५
  • 1082 पटक पढिएको
  • समय अनलाइन

मानव तस्करीका मुख्य नाइके भनिएका लोप्साङ लामा पक्राउ परेका छन्। लामालाई भारतको यमुना नदीबाट दिल्लीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

ओखलढुङगा घर भहि भारतमा बसोबास गरी अवैध रुपमा अन्य खाडी मुलुकमा मानव तस्कर गर्दै आएका थिए। दिल्ली प्रहरीको मोष्ट वान्टेड सूचिमा परेका लामा प्रहरीले आफ्नो पिछा गरिरहेको थाहा पाएपछि लोप्साङले यमुना नदीमा हाम्फालेका थिए।

पक्राउ गर्ने क्रममा लामाले यमुना नदीमा हाम फालेपछि उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। उनलाई पक्राउ गर्नेलाई दिल्ली प्रहरीले एक लाख भारतीय रूपैयाँ पुरस्कार दिने घोषणा समेत गरेको थियो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved