मानव तस्कर लामा पक्राउ

  • प्रकाशित मितिः माघ 7, 2075
  • 48 पटक पढिएको
  • समय अनलाइन

मानव तस्करीका मुख्य नाइके भनिएका लोप्साङ लामा पक्राउ परेका छन्। लामालाई भारतको यमुना नदीबाट दिल्लीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

ओखलढुङगा घर भहि भारतमा बसोबास गरी अवैध रुपमा अन्य खाडी मुलुकमा मानव तस्कर गर्दै आएका थिए। दिल्ली प्रहरीको मोष्ट वान्टेड सूचिमा परेका लामा प्रहरीले आफ्नो पिछा गरिरहेको थाहा पाएपछि लोप्साङले यमुना नदीमा हाम्फालेका थिए।

पक्राउ गर्ने क्रममा लामाले यमुना नदीमा हाम फालेपछि उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। उनलाई पक्राउ गर्नेलाई दिल्ली प्रहरीले एक लाख भारतीय रूपैयाँ पुरस्कार दिने घोषणा समेत गरेको थियो।

प्रतिक्रिया दिनुहोस


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

सम्पर्क नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

इमेल: samayaaaweekly@gmail.com / jivanphuyal9@gmail.com / samayaonline.com@gmail.com

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2019 - Samayaonline.com All rights reserved