१२ हजार घुससहित प्राधानाध्यापक पक्राउ

  • प्रकाशित मितिः माघ १०, २०७५
  • 1332 पटक पढिएको
  • समय अनलाइन

पर्साका छिपहरमाई–४ तुल्सीवर्वा स्थित नेपाल राष्ट्रिय प्रावि वर्वाटोलका एकजना प्राधानाध्यापकलाइ १२ हजार घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ।

छिपहरमाई–४ तुल्सीवर्वा स्थित नेपाल राष्ट्रिय प्रावि वर्वाटोलका प्रधानाध्यापकलाई प्रभु गिरीलाई अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले नियन्त्रणमा लिएको हो।

कृषि विकस बैंकबाट ऋण मिलाइदिन्छु भन्दै सेवाग्राहीबाट लिएको घुस रकमसहित गिरीलाई नियन्त्रणमा लिएको अख्तियारको कार्यालय हेटौंडाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved