शनिबार राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप हुने

  • प्रकाशित मितिः फाल्गुन ७, २०७५
  • 902 पटक पढिएको
  • समय अनलाइन

काठमाडौँ - नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा आउँदो शनिबार राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप हुने भएको छ।

लैनचौरस्थित टिटी हलमा हुने सो च्याम्पियनसिपको विजेताले रु ७० हजार पुरस्कार प्राप्त गर्ने सङ्घकी अध्यक्ष सुनिता थापाले बताउनुभयो। त्यसैगरी दोस्रो हुनेले रु २० हजार र तेस्रो हुने खेलाडीले रु १० हजार पुरस्कार प्राप्त गर्ने छन्।

प्रतियोगितामा हार्डकोर म्याच सर्वाधिक आकर्षक हुनेछ। फाइनल पुग्ने खेलाडीबीच हार्डक्रोम्याच हुनेछ। त्यसैगरी ट्रिपल थ्रिड, सिङ्गल थ्रिड, ट्रयाग टिमलगायतका म्याचहरु हुने बताइएको छ।

प्रतियोगितामा अन्तर्राष्ट्रिय रेस्लिङ खेलाडी नुवाकोटे टाइगर, दि युग, डेविट, डाकुर, सानु, रावल, एक्स हिरो, टुप्पि ग्याङ्ग, चटानलगायतको सहभागिता हुनेछ।

त्यसैगरी महिलातर्फ विलाशा, डेनिका, सोफीले प्रतिस्पर्धा गर्ने छन्। रेफ्रीमा कँुवेर केसी, प्रदीप पाण्डे, विकास खड्का रहने छन्।सङ्घले खेलाडी उत्पादन गर्ने उद्देश्यले एकेडेमीसमेत सञ्चालन गरेको छ।

 

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved