फेक आइडी चलाउनेलाई सरकारले कडा कारबाही गर्ने

  • प्रकाशित मितिः फाल्गुन ९, २०७५
  • 776 पटक पढिएको
  • समय अनलाइन

काठमाण्डु, ९ फागुन – सरकारले फेकबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउन नखोजेको प्रष्ट पारेको छ । तर, समाजिक सञ्जालका प्रयोगकर्ताहरु मर्यादामा बस्नुपर्ने प्रवक्ता गोकुल बास्कोटाले बताए ।

मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बास्कोटाले यस्तो बताएका हुन् ।

‘विचारलाई रोक्न खोजेको होइन । कसैलाई प्रतिबन्ध लगाएको पनि होइन । फेक आइडी बनाएर जथाभावी लेख्ने कुरालाई नियन्त्रण गर्न खोजेको हो,’ उनले भने, ‘जातिय सद्भाव, लैंगिक सद्भाव, राष्ट्रिय सार्वभौमिकतामा विध्वंश मच्चाउँदै हिँडेको छ भने त्यसलाई यत्तिकै छोडिदिने ?’

संसारको प्रयोग पनि हेर्न आग्रह गर्दै मन्त्री बास्कोटाले कुनै व्यक्तिले बोल्न नपाउने, लेख्न नपाउने अवस्था नआउने प्रष्ट पारे ।

‘सामाजिक सञ्जालको गलत प्रयोगलाई भारतमा पनि नियन्त्रण गरिएको छ । २४ घण्टाभित्र हटाउनुपर्छ । जर्मनीमा ६ करोडसम्म जरिवानाको व्यवस्था छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved