इटहरीमा टायल विक्रि केन्द्र मास सप्लायर्स प्रालि सञ्चालनमा

  • प्रकाशित मितिः फाल्गुन ११, २०७५
  • 1217 पटक पढिएको
  • समय अनलाइन

DSC00439 DSC00456 DSC00446 DSC00465 जीवन फुयाल

इटहरी । पुर्वी नेपाललाई लक्षित गरी विभिन्न किसिमका टायल विक्रि गर्ने गरी सुनसरीको इटहरीमा मास सप्लायर्स प्रालि सञ्चालनमा आएको छ ।
टायलको माग वढी रहेको तर्फ मध्यनजर गर्दै इटहरीलाई केन्द्रविन्दु वनाएर पुर्वी नेपालमै बजार विस्तार गर्ने लक्ष्य सहित सप्लायर्स सञ्चालनमा ल्याइएको हो । इटहरीका तीन व्यवसायीहरुको सामुहिक रुपमा सञ्चालनमा ल्याएको टायल विक्री केन्द्रमा विभिन्न एक सय २० प्रकारका टायल विक्रीका लागि राखिएको सञ्चालक गोविन्द रिजालले जानकारी दिए । टायलको माग पुर्वी नेपालमा वढी रहेको सममा उपभोक्ताहरुलाई गुणस्तरीय टायल उपलव्ध गराउने गरी भारतको सोमानी कम्पनीका उत्पादनहरु विक्री गर्ने गरी राखिएको जानकारी दिइयो । पुर्वी नेपालमा विक्री हुदै आएका टायलहरुमा धेरै किसिमको टायल पाउने पहिलो दावी गरिएको मास सप्लायर्स प्रालिको उद्योग वाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष शैलेशकुमार विष्टले एक कार्यक्रम विच उद्घाटन गरे । उनले पुर्वको व्यापारीक   इटहरीमा सबै प्रकारको टायल पाउने गरी सञ्चालनमा आएको सप्लायर्सले इटहरीको व्यवसायीक गतिविधि बढाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved