–संखुवासभाको चैनपुर नगरपालिका ३ कटुवा टोलमा एक घर जलेर नष्ट भएको छ । शनिबार दिउँसो केदारबहादुर शिवाको घरमा आगलागी हुँदा नगद १ लाख ५० हजार, १ तोला सुन, डेढ तोला चाँदी, लत्ताकपडा ,खाद्यान्य सहित १० लाखको क्षति भएको संखुवासभा प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved