गायक राजु बिरही र गिता बुढाथोकि एउटै ठाँउमा मृत अबस्थामा भेटीए

  • प्रकाशित मितिः फाल्गुन 17, 2075
  • 152 पटक पढिएको
  • समय अनलाइन

बहुमुखी प्रतिभाका धनी चर्चित गायक राजु बिरहीले यसपाली फरक धारको बियोगान्त गित सार्बजनिक गरेका छन।
 
बिरही स्वयं आफ्नै आवाज , अभिनय र निर्देशनमा रहेको उक्त गित “छैन बाँच्ने आश “ले रिलिज हुने बितिकै चर्चा बटुल्दै छ।
 
हरेक बिषयलाई आफ्नो सिर्जनामा समेट्न सिपालु राजु बिरहीको उक्त गितमा महिला आवाजमा सिता लामा र अभिनयमा मोडेल गिता बुढाथोकीले साथ दिएका छन।
 
उक्त गितको भिडियोमा गिताको कारण धर्मराज सुवेदी र राजु बिरहीको द्वन्द देखाइएको छ भने छायांकन अरुन कुमार सुनार र सम्पादन प्रेम कुमार थारुले गरेका छन साथै यस गितमा सन्जय श्रीपालको मीठो एरेन्ज रहेको छ र उक्त गित म्युजिक नेपाल मार्फत युटुबमा सर्बजनिक गरिएको हो।
 
                               हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2019 - Samayaonline.com All rights reserved