सुनसरी सेन्ट जेभियर्समा बिद्यार्थी र पत्रकारलाई सम्मान

  • प्रकाशित मितिः फाल्गुन १७, २०७५
  • 733 पटक पढिएको
  • समय अनलाइन

इटहरी । इटहरीमा २० बर्षदेखि संञ्चालित सुनसरी सेन्ट जेभियर्स बोडिङ स्कुलले बिभिन्न खेलकुद प्रतियोगिता र शैक्षिक शत्रमा उत्कृष्ठ बिद्यार्थीहरुलाई सम्मान गरेको छ ।

बिद्यालयमा एक कार्यक्रमको आयोजना गरी बार्षिय खेलकुद प्रतियोगितामा बिजेता तथा उपबिजेता बिद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान गरेको हो ।

इटहरी उपमहानगरपालिका ६ नं. वडाका वडाध्यक्ष दिपक गौतमको प्रमुख आतिथ्यतमा गरिएको कार्यक्रममा अविभावक तथा अतिथिहरुले बिद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा पत्रकार पवन बिवश अधिकारीलाई सम्मान समेत गरिएको थियो । बिद्यालयका प्रिन्सिपल कबिन्द्र मण्डलले अधिकारीलाई सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै प्रिन्सिपल मण्डलले बिद्यालयलाई चाडै प्लस टु सम्मको संञ्चालन गर्ने तयारी भएको बताए ।

साथै बिद्यालयमा प्राबिधिक शिक्षाको पहल गरिने र सुनसरी जिल्लाकै उत्कृष्ठ बिद्यालय बनाउने उनले बताए ।

52898316_595268857551235_4429658531259482112_n

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved