प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगीता सुरु

  • प्रकाशित मितिः फाल्गुन १७, २०७५
  • 1469 पटक पढिएको
  • समय अनलाइन

इटहरी, १७ फागुन ।-जिवन फुयाल  श्री पाथीभरा तेक्वान्दो डोजांगले आयोजना गरेको प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगीता आज बाट सुरु भएको छ । दुई दिन सम्म चल्ने प्रतियोगितामा झापा, मोरंग, सुनसरी, उदयपुर, इलाम, ताप्लेजुंङ , धनकुटा, खोटांग, सोलुखुम्बुर र बिभागिय टिम गरि जम्मा ११ वटा टिमले सहभागिता जनाएको छ ।

जिल्लाका खेलाडीहरुलाई खेल अवधिभर खान र बस्नको प्रबन्ध मिलाईएको आयोजकले जनाएको छ । उक्त खेलमा उत्कृष्ट महिला र पुरुष खेलाडीलाई नगद सहित मेडल, सिल्ड र प्रमाण पत्रले पुरस्कृत गरिने छ भने सहभागी टिम प्रथम, दोश्रो र तेश्रोलाई सिल्ड तथा प्रमाण पत्र बितरण गरिने आयोजकले जनाएको छ ।

 

इटहरी स्थित हलगडा बेविलोन स्कुलको प्रांगणमा आज भएको प्रतियोगिताको उद्धघाटन खेलमा प्रमुख अतिथि रहनु भएको प्रदेश नं १ को उप सभामुख सरस्वति पोख्रेलले उद्धघाटन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved