प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगीता सुरु

  • प्रकाशित मितिः फाल्गुन 17, 2075
  • 110 पटक पढिएको
  • समय अनलाइन

इटहरी, १७ फागुन ।-जिवन फुयाल  श्री पाथीभरा तेक्वान्दो डोजांगले आयोजना गरेको प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगीता आज बाट सुरु भएको छ । दुई दिन सम्म चल्ने प्रतियोगितामा झापा, मोरंग, सुनसरी, उदयपुर, इलाम, ताप्लेजुंङ , धनकुटा, खोटांग, सोलुखुम्बुर र बिभागिय टिम गरि जम्मा ११ वटा टिमले सहभागिता जनाएको छ ।

जिल्लाका खेलाडीहरुलाई खेल अवधिभर खान र बस्नको प्रबन्ध मिलाईएको आयोजकले जनाएको छ । उक्त खेलमा उत्कृष्ट महिला र पुरुष खेलाडीलाई नगद सहित मेडल, सिल्ड र प्रमाण पत्रले पुरस्कृत गरिने छ भने सहभागी टिम प्रथम, दोश्रो र तेश्रोलाई सिल्ड तथा प्रमाण पत्र बितरण गरिने आयोजकले जनाएको छ ।

 

इटहरी स्थित हलगडा बेविलोन स्कुलको प्रांगणमा आज भएको प्रतियोगिताको उद्धघाटन खेलमा प्रमुख अतिथि रहनु भएको प्रदेश नं १ को उप सभामुख सरस्वति पोख्रेलले उद्धघाटन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय आवाज मिडिया प्रा.लि. द्वारा संचालित टिमहरु

सम्पर्क नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

इमेल: samayaaaweekly@gmail.com

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५६२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2019 - Samayaonline.com All rights reserved