"शिक्षा निति परिमार्जित गदै प्रबिधिक शिक्षालाई अनिवार्य गर्ने सरकारको तयारी"

  • प्रकाशित मितिः फाल्गुन २१, २०७५
  • 1137 पटक पढिएको
  • समय अनलाइन

इटहरी - इटहरी २० स्थित सहिद स्मृति आवसीय माध्यमिक विद्यालयको नवनिर्वित भवनको उद्घाटन गर्दै प्रचण्डले पुरानो शिक्षा नितिले मुलुक भित्र बेरोजगार युवाको मात्र उत्पादन भएको भन्दै शिक्षा निति परिमार्जित गदै प्रबिधिक शिक्षालाई अनिवार्य लागु गर्ने सरकारको तयारी रहेको जानकारी दिनुभयो।
 
सहिद स्मृति कला साहित्य प्रतिष्ठानबाट संञ्चालित ५ वटै बिद्यालयलाई प्राबिधिक शिक्षालय बनाउने नेकपामा अध्यक्ष प्रचण्डले उदघोष गर्नुभएको छ। उहाँले सहिद तथा वेपत्ता परिवारका छोराछोरी अध्यायन गर्ने बिद्यालयलाई चाडै प्राबिधिक शिक्षामा रुपान्तरण गर्ने सरकारीको तयारी भइरहेको बताउनु भयो।
 
प्रतिष्ठान मार्फत संञ्चालित बिद्यालयहरुको शिक्षा गुणस्तर अझ बढाउन बिद्यालयमा कम्प्युटर शिक्षा अबको शिक्षा न्यामावलीमा लागु हुन लागेको र जसका लागी केन्द्र सरकारले बजेट समेत छुट्याएको उहाँले बताउनुभयो।
 
यस्तै अध्यक्ष प्रचण्डले अहिलेको कम्युनिष्ट सरकार शहिदको त्यागमाथि उभिएका कारण सरकार शहिदप्रति थप जिम्मेवार रहेको बताउनुभयो। शहिदको बलिदानकै कारण नेपालमा स्थायित्व र लोकतान्त्रिक सरकार गठन भएको प्रचण्डको धारणा थियो।
 
द्धन्द्धकालमा अविभावक गुमाएका बालवालिकाहरुको अध्यनका लागी शहिद स्मृति आवसीय माध्यमिक विद्यालयको नवनिर्वित १५ कोठो आवसीय भवन उदघाटनको लागी प्रचण्ड इटहरी आउनुभएको थियो।
 
 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved