फिल्म ‘क्याप्टेन’ को तीन दिनको कमाई दुई करोड ४० लाख

  • प्रकाशित मितिः फाल्गुन २१, २०७५
  • 1314 पटक पढिएको
  • समय अनलाइन

काठमाडौँ - सुपरस्टार अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ ले तीन दिनमा दुई करोड ४० लाख ग्रस कमाउन सफल भएको छ।

शुक्रवारबाट प्रदशर्नमा आएको फिल्म ओपनिङ सो औसत रहेपनि दिउँसो २ बजेबाट फिल्मले पिकअप लिएको थियो। शनिबारको बक्सअफिस भने आक्रामक रह्यो। दुई दिन हलमा अनमोलको गजबको स्टारडम देखिएको थियो।

देशैभर पहिलो दिन ६५ लाख कमाएको फिल्म ‘क्याप्टेन’ ले दोस्रो दिन शनिबार पहिलो दिनको तुलनामा दोब्बर कलेक्सन गरेको छ। शनिबार फिल्मले एक करोड २५ लाख कमाई गरेको थियोे भने तेस्रो दिन आइतबार ५० लाखको व्यापार गरेको थियो।

फुटबलमा देशलाई गोल्ड मेडल जिताउने पिताको सपना पूरा गर्ने एक छोराको संघर्षको पेरिफेरीमा फिल्म घुमेको छ। अनमोल फुटबल खेलाडी इशानको भूमिकामा छन्। उनको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन्। भने, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, सुनिल थापालगायतका कलाकारहरुको पनि अभिनय छ। यसलाई भुवन केसीले बनाएका हुन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved