महिला दिवसका अवसरमा इटहरीमा अन्तर मेलमिलाप समिति स्तरीय हाजिरीजवाफ

  • प्रकाशित मितिः फाल्गुन 23, 2075
  • 6 पटक पढिएको
  • समय अनलाइन

इटहरी / इटहरीमा १०९ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा अन्तर मेलमिलाप समिति स्तरीय हाजिरीजवाफ प्रतियोगिता भएको छ।

इटहरी उपमहानगरले आयोजना गरेको प्रतियोगितामा वडा नम्वर १७ र १८ को समूहका जिरा खातुन,गीता आर्चाय र इन्दिरा आर्चायको टोली प्रथम भएको छ। यसैगरि वडा नम्वर १९ र १६ का इन्दिरा राई,उर्मिला राई विना चौधरी र धनमाया विकको टोली दोश्रो भएको छ। वडा नम्वर ४ र २० का लक्ष्मी चापाँगाई,पार्वता वराइली,दिलकुमारी राई,र कुमारी विकको टोली तेश्रो भएको छ।

८ टोली सहभागि प्रतियोगितामा स्थानीय तह र मेलमिलाप सम्वन्धि प्रश्न गरिएको थियो। इटहरीका सवै वडामा मेलमिलाप समिति गठन गरिएको छ। मेलमिलाप समितिका मेलमिलापकर्ताहरुमा स्थानीय तह र मेलमिलाप सम्वन्धि ज्ञान अझै अभिवृद्धि होस भनेर कार्यक्रम आयोजना गरिएको हो।

प्रतिक्रिया दिनुहोस

समय आवाज मिडिया प्रा.लि. द्वारा संचालित टिमहरु

सम्पर्क नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

इमेल: samayaaaweekly@gmail.com

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५६२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2019 - Samayaonline.com All rights reserved