महिला दिवसका अवसरमा इटहरीमा अन्तर मेलमिलाप समिति स्तरीय हाजिरीजवाफ

  • प्रकाशित मितिः फाल्गुन २३, २०७५
  • 999 पटक पढिएको
  • समय अनलाइन

इटहरी / इटहरीमा १०९ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा अन्तर मेलमिलाप समिति स्तरीय हाजिरीजवाफ प्रतियोगिता भएको छ।

इटहरी उपमहानगरले आयोजना गरेको प्रतियोगितामा वडा नम्वर १७ र १८ को समूहका जिरा खातुन,गीता आर्चाय र इन्दिरा आर्चायको टोली प्रथम भएको छ। यसैगरि वडा नम्वर १९ र १६ का इन्दिरा राई,उर्मिला राई विना चौधरी र धनमाया विकको टोली दोश्रो भएको छ। वडा नम्वर ४ र २० का लक्ष्मी चापाँगाई,पार्वता वराइली,दिलकुमारी राई,र कुमारी विकको टोली तेश्रो भएको छ।

८ टोली सहभागि प्रतियोगितामा स्थानीय तह र मेलमिलाप सम्वन्धि प्रश्न गरिएको थियो। इटहरीका सवै वडामा मेलमिलाप समिति गठन गरिएको छ। मेलमिलाप समितिका मेलमिलापकर्ताहरुमा स्थानीय तह र मेलमिलाप सम्वन्धि ज्ञान अझै अभिवृद्धि होस भनेर कार्यक्रम आयोजना गरिएको हो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved