ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • प्रकाशित मितिः फाल्गुन 26, 2075
  • 31 पटक पढिएको
  • समय अनलाइन

झापा - झापाको मेचीनगर नगरपालिका १५ धुलावारी चन्द्रगढी सडक खण्डमा आइतवार ट्रकको ठक्करबाट पैदलयात्री चुनु हेमरनको ज्यान गएको छ।

ना ४ ख २०३६ नम्बरको ट्रकले पैदल हिडिरहेका झापा बाह्रदर्शी गाउँपालिका ३ का ६२ बर्षीय हेमरनलाई ठक्कर दिएको थियो।

ठक्करबाट हेमरनको घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ। ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

सम्पर्क नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

इमेल: samayaaaweekly@gmail.com / jivanphuyal9@gmail.com / samayaonline.com@gmail.com

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2019 - Samayaonline.com All rights reserved