"सत्यम शिवम सुन्दरम "को छायाँकन समाप्त

  • प्रकाशित मितिः फाल्गुन २९, २०७५
  • 1063 पटक पढिएको
  • समय अनलाइन

बिजि बर्मा फिल्मसको ब्यानरमा कला राईको नेपाली कथानक चलचित्र " सत्यम शिवम सुन्दरम" सन्तोष प्रगाढ को संगीत र गायिका नित्याशिवा,सन्तोस प्रगाढ ,इन्दिरा जोशी को अवाजमा सजिएको गीत सगैँ आफनो चलचित्रको छायाँकन पुरा भएको चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताए ।
 
उनका अनुसार चलचित्रमा नव नायिका कृति क्षेत्री ले चलचित्रमा नव नायिकाको रुपमा नेपाली सिने जगतमा पाइला चालेका छन । उनीहरुको साथमा सो चलचित्रमा  बिमला गिरी ,राजन महर्जन धनराज सुब्बा , अन्जना श्रेष्ठ , रिचा भण्डारी ,सुजित यादव,ज्ञानेन्द्र चेम्जोङ, कृष्ण कुमार घलान ,रमेस घतानी र निशा भुजेल को अभिनय रहेको समेत उनले बताए ।
 
नरेश ऐर को छायांकन देव महर्जन को द्वन्द, राजन महर्जन र सुरेस पाण्डे को नृत्य बिपिन कटुवाल को शृङार रहेको छ । सपना देख्ने हरु को सपना पूरा हुन्छ कि हुदैन भन्ने मुख्य आशयलाई चलचित्रमा समावेश गरिएको छ । आगामी हरितालिका तिजमा सो चलचित्रलाई प्रद्र्धशन गर्ने समेत निमार्ण पक्षले बताएको छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved