इटहरीलाई राजधानी बनाउँन अत्याधिक मत

  • प्रकाशित मितिः चैत २, २०७५
  • 1699 पटक पढिएको
  • समय अनलाइन

इटहरी - एक नम्बर प्रदेशको राजधानी कहाँ हुने भन्ने बिषयमा चर्चा सुरु भए सँगै इटहरीले नमुना मतदान गरेको छ । इटहरी प्रदेशको राजधानी हुनु पर्छ भनेर अत्याधिक मत खसेको छ भने सिमा क्षेत्र विराटनगरलाई राजधानी नतोक्न माग सहित धेरै मतदान भएको छ ।

प्रदेश नम्बर एककै प्रमुख गन्तब्य इटहरीलाई प्रदेशको राजधानी बनाउँन माग गदै ७ सय ४९ जनाले मतदान गरेका छन । इटहरीलाई राजधानी बनाउँन माग गदै केहि दिन देखि राजधानी सरोकार समाजले कार्यक्रम सुरु गरेको हो । इटहरीलाई राजधानी बनाउँन आन्दोलन स्वरुप मतदान कार्यक्रम गरेको थियो । 

vott

सिमा नजिक राजधानी हुनु उपयुक्त छ कि छैन भन्ने सर्वेक्षणमा ७ सय ९५ जनाले विराटगरलाई राजधानी नबनाउँन माग सहित  इटहरी राजधानी सरोकार समाजले मतदान गरेकोमा जनताले विराटनगरलाई राजधानी नबनाउँन माग सहित अत्याधिक मत खसेको छ ।

त्यस्तै धनकुटा राजधानी हुनु पर्छ भनेर ३१ जनाले मतदान गरेका छन । मोरङको गोठगाउँ हुनु पर्छ भनेर २० मत खसेको छ । शनिबार विहान साडे ६ बजे देखि ८ बजे सम्म भएको निर्वाचनमा ८ सय जनाले मतदान गरेका थिए । ५ मत भने बदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved