सुनसरीमा अर्नाको आक्रमणबाट १ जना घाइते

  • प्रकाशित मितिः चैत्र ६, २०७५
  • 928 पटक पढिएको
  • समय अनलाइन

सुनसरी - सुनसरीको कोशी गाउँपालिका-१ मा बुधवार अर्नाको आक्रमणमा परि १ जनाघाइते भएका छन्। अर्नाको आक्रमणबाट सोही स्थान बस्ने बर्ष४२कोभगवानमण्डल घाइते भएका हुन्।

मण्डललाई बिहान ७ बजे घर नजिकै रहेको खेतमा पानी लगाई रहेको अवस्थामा कोशीटप्पु बन्यजन्तु आरक्षणबाट निस्किएको जंगली अर्नाले आक्रमण गरेको थियो।

आक्रमणबाट घाइते मण्डललाई उपचारको लागि स्थानीय मेडिकल हुँदै थप उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved