बलिवुडका यि चर्चित हिरोइनको पढाई कति होला ?

  • प्रकाशित मितिः जेठ १३, २०७५
  • 988 पटक पढिएको
  • Prakash

बलिवुड सेलिब्रेटीको अभिनय, उनीहरुको फिल्म र उनीहरुको निजि जीवनका कारण सधै चर्चामा रहने गरेको पाइन्छ ।फिल्ममा निकै शिक्षार ज्ञानका कुरा गर्ने बलिवुडका ठुला अभिनेत्रीहरुले वास्तविक जीवनमा कति पढेका छन् त रु विभिन्न रिपोर्टलाई अध्ययन गर्दा बलिवुडका चर्चित अभिनेत्रीहरुको पढाई कोहि स्कुल नै गएका छैनन् भने कसैले १२ कक्षासम्म पढेको पाइएको छ ।

एक समयकी निकै चर्चित अभिनेत्री करिश्मा कपुरले केबल ६ कक्षासम्मको पढाई गरेकी छिन् । उनि ६ कक्षा पछि स्कुल जान नै छोडिन् । सानो उमेर देखि नै फिल्ममा रुची भएकी करिश्माले त्यसपछिको ध्यान सिनेमामा नै लगाइन र आफ्नो पढाई त्यतिमै छोडी दिईन् ।

 

अहिलेकी चर्चित अभिनेत्री कंगना रनावत पनि १२ कक्षा फेल हुन् । सानै देखि फेसनमा रुची राख्ने कंगनाका पिता उनलाई डाक्टर बनाउन चाहन्थे तर उनी १२ कक्षा फेल भएपछि घर छोडेर दिल्ली आएकी थिइन् । यहिबाट उनको फिल्मी क्यारियर सुरु भयो ।

अर्की चर्चित अभिनेत्री काजोल पनि १२ कक्षा पास गरेकी छैनन् । स्कुल तह बोर्डिंगमा पढेकी काजोलले १६ बर्षको उमेरमा नै पहिलो फिल्म बेखुदीमा अभिनय गरेकी थिइन् । त्यसपछि लगातार फिल्ममा व्यस्त भएकी काजोलले १२ कक्षा पढ्दा पढ्दै पढाईलाई अलबिदा गरेकी थिइन् ।

बलिवुडकी अहिलेकी व्यस्त नायिका कट्रिना कैफ भने कहिल्लै स्कुल नगएको बताइन्छ । सानो उमेरमा आफ्ना माता पिताको डिभोर्स भएपछि उनकी आमा एक सामाजिक संस्थासँग जोडिएकी थिइन् जसले गर्दा उनि एक देशबाट अर्को देशमा गइरहनु पर्ने कारणले कट्रिना स्कुल जान सकिनन् । उनकी आमाले घरमै ट्युसन पढ्ने गरेको बताइन्छ तर औपचारिक शिक्षा बहने उनले लिएकी छैनन् । १३ बर्षको उमेरदेखि मोडलिङ गर्न थालेकी कट्रिना अहिले बलिवुडकी नम्बर एक अभिनेत्री हुन् ।

बलिवुडकी अहिलेकी चर्चित अभिनेत्री दीपिका पदुकोने धेरै पढेकी हिरोइन मध्ये एक हुन् । दीपिकाले सोसोलोजीमा बिएसम्मको पढाई गरेकी छन् । दीपिकाले मास्टर पढ्न खोजेपनि फिल्ममा व्यस्त भएपछि सो पढाई भने गर्न सकिनन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved