इटहरीमा जारी मेयर कप खेलकुद प्रतियोगिताको उदघाटन खेलमा रामधुनीको विजयी शुरुवात

  • प्रकाशित मितिः चैत्र 11, 2075
  • 19 पटक पढिएको
  • समय अनलाइन

इटहरी - इटहरीमा सुरु मेयर कप खेलकुद प्रतियोगिताको उदघाटन खेलमा रामधुनी नगरपालिका टिम विजयी भएको छ । इटहरी रातोको का विरुद्ध १ गोल गर्दै रामधुनी नगरपालिकाको टिम विजयी भएको हो ।

मध्यान्तरअधिको २७ औ मिनेटमा रामधुनीका सन्दिप लिम्वूले गरेको गोलनै आजको निर्णायक वन्यो । आइतबारको खेलमा रामधुनीका आविश्कार खडका म्यान अफ द म्याच हुनुभयो । भोलीको पहिलो खेल धरान उपमहानगर र गढि गाँउपालिकाको टिम र दोश्रो खेल इनरुवा र दुहवी नगरपालिका टिम विच हुने छ । प्रतियोगिताको इटहरीका मेयर द्धारिकलाल चौधरीले उदघाटन गर्नुभयो ।

आइतबारदेखि सुरु भएको सुनसरी जिल्लाका पालिका स्तरीय फुटवल प्रतियोगितामा आठ टिमको सहभागिता छ । प्रतियोगिताको फाइनल खेल चैत १५ गते हुने छ । प्रतियोगिता अन्र्तगत प्रदेश नम्वर १ का पालिका स्तरीय क्रिकेट, भलिवल र तेक्वान्दो प्रतियोगिता हुने छन ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

सम्पर्क नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

इमेल: samayaaaweekly@gmail.com / jivanphuyal9@gmail.com / samayaonline.com@gmail.com

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2019 - Samayaonline.com All rights reserved