इटहरीमा जारी मेयर कप खेलकुद प्रतियोगिताको उदघाटन खेलमा रामधुनीको विजयी शुरुवात

  • प्रकाशित मितिः चैत्र ११, २०७५
  • 1036 पटक पढिएको
  • समय अनलाइन

इटहरी - इटहरीमा सुरु मेयर कप खेलकुद प्रतियोगिताको उदघाटन खेलमा रामधुनी नगरपालिका टिम विजयी भएको छ । इटहरी रातोको का विरुद्ध १ गोल गर्दै रामधुनी नगरपालिकाको टिम विजयी भएको हो ।

मध्यान्तरअधिको २७ औ मिनेटमा रामधुनीका सन्दिप लिम्वूले गरेको गोलनै आजको निर्णायक वन्यो । आइतबारको खेलमा रामधुनीका आविश्कार खडका म्यान अफ द म्याच हुनुभयो । भोलीको पहिलो खेल धरान उपमहानगर र गढि गाँउपालिकाको टिम र दोश्रो खेल इनरुवा र दुहवी नगरपालिका टिम विच हुने छ । प्रतियोगिताको इटहरीका मेयर द्धारिकलाल चौधरीले उदघाटन गर्नुभयो ।

आइतबारदेखि सुरु भएको सुनसरी जिल्लाका पालिका स्तरीय फुटवल प्रतियोगितामा आठ टिमको सहभागिता छ । प्रतियोगिताको फाइनल खेल चैत १५ गते हुने छ । प्रतियोगिता अन्र्तगत प्रदेश नम्वर १ का पालिका स्तरीय क्रिकेट, भलिवल र तेक्वान्दो प्रतियोगिता हुने छन ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved