सडक खन्ने क्रममा JCB ले फ्याँकेको ढुङगाले लागेर बालिकाको मृत्यु

  • प्रकाशित मितिः चैत ११, २०७५
  • 1341 पटक पढिएको
  • समय अनलाइन

ईलाम - सडक खन्ने क्रममा JCB ले फ्याँकेको ढुङगाले लाग्दा ईलाममा १३ बर्षीया बालिकाको मृत्यु भएको छ ।

आइतबार दिउँसो ३ बजेको समयमा ईलाम नगरपालिका-८ गरीमाटोलको भित्री सडक खण्डमा JCB ले सडक खन्दै सडकका ढुङगाहरु बाटो मुनी फ्याक्ने क्रममा बाटो मुनी पात पतिङगर बटुल्दै गरेकी स्थानीय देवीप्रसाद न्यौपानेकी १३ बर्षीया छोरी एलिसा न्यौपानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटीगई कानूनी प्रकृया पश्चात बालिकाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ईलाम पठाएको छ ।

JCB प्रहरीको नियन्त्रण रहेको छ भने चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved