आफ्नै छोरी र श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाउने पक्राउ

  • प्रकाशित मितिः चैत्र २१, २०७५
  • 888 पटक पढिएको
  • समय अनलाइन

इटहरी - इटहरीमा आफ्नै छोरी र श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इटहरी २० स्थित तामाङ टोलमा मंगलबार राती घरायसी विवाद हुदा सोम बहादुर राईले आफ्नै श्रीमती कृष्ण कुमारी राई र २१ बर्षिया छोरी सुनिता राईलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए । घटनापछि राई फरार थिए ।

उनलाई बिहिबार तरहराबाट पक्राउ गरिएको हो । घाइते दुवैजनाको उपचार भइरहेको बताइएको छ । दुवै जनाको हात र घाटीमा गहिरो चोट छ ।

राई परिवारमा दैनिक घर झगडा हुने गरेको बताउदै इटहरीका प्रहरी निरीक्षक बुद्धि चौलागाईले घटना भएको दिन राईले मापसे सेवन गरी खुकुरी प्रहार गरेको बताए ।

खुकुरी प्रहार गर्ने राईलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved