पूर्व राजाको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

  • प्रकाशित मितिः चैत्र २८, २०७५
  • 884 पटक पढिएको
  • समय अनलाइन

विराटनगर - विराटनगर विमानस्थलमा पूर्व राजा ज्ञानेन्द्र शाहका झोलाहरु छाड्नको लागि आएको कार गए राति मोरङको सुन्दर हरैचा नगरपालिका वडा नम्बर ४ बुधबारेमा दुर्घटनामा परेको छ ।

राति ९ बजे विराटनगर विमानस्थलमा राजालाई छाडेर फर्किँदै गर्दा  बुधबारे चोकमा कारको ठक्करबाट मोटरसाइकलमा यात्रा गरिरहेका १ जनाको ज्यान गएकाे छ भने १ जना घाइते भएका छन् । 

पूर्वतर्फ जाँदै गरेको बा ३ च ७९६२ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई राति ९ बजे ठक्कर दिएको थियो । 

कारको ठक्करबाट मोटरसाइकल चालक २२ वर्षीय हेम चौधरीको नोबेल अस्पताल विराटनगर  उपचारको क्रममा  ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक इटहरी उप–महानगरपालिका–८ बस्ने २२ वर्षीय प्रकाश चौधरीको नोबेल अस्पतालमा उपचार भैंरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले जानकारी दिए ।  

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved