पत्रकार महासंघ सुनसरीद्धारा प्रत्रकार प्रधानलाई आर्थिक सहयोग

  • प्रकाशित मितिः चैत्र २९, २०७५
  • 936 पटक पढिएको
  • समय अनलाइन

इटहरी - नेपाल पत्रकार महासंघ सुनसरीले प्रेस स्वतन्त्रता सेनानी याम प्रधानलाई आर्थिक सहयोग गरेको छ । लामो समय देखि बिरामी रहेको प्रधानलाई नेपाल पत्रकार महासंघ सुनसरीले ४५ हजार ५ सय आर्थिक सहयोग गरेको हो ।

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले लामो समय देखि विरामी रहेको प्रधानको लागी उनलाई सहयोग गरीएको बताए ।

दुबै मृगौला फेल भएका प्रधान दुई दशक देखि पत्रकारीतामा सक्रिय रहदै आएका छन । पत्रकार रासस लगायतका मिडियामा समाचार लेख्दै आएका छन ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved