पत्रकार महासंघ सुनसरीद्धारा प्रत्रकार प्रधानलाई आर्थिक सहयोग

  • प्रकाशित मितिः चैत्र 29, 2075
  • 7 पटक पढिएको
  • समय अनलाइन

इटहरी - नेपाल पत्रकार महासंघ सुनसरीले प्रेस स्वतन्त्रता सेनानी याम प्रधानलाई आर्थिक सहयोग गरेको छ । लामो समय देखि बिरामी रहेको प्रधानलाई नेपाल पत्रकार महासंघ सुनसरीले ४५ हजार ५ सय आर्थिक सहयोग गरेको हो ।

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले लामो समय देखि विरामी रहेको प्रधानको लागी उनलाई सहयोग गरीएको बताए ।

दुबै मृगौला फेल भएका प्रधान दुई दशक देखि पत्रकारीतामा सक्रिय रहदै आएका छन । पत्रकार रासस लगायतका मिडियामा समाचार लेख्दै आएका छन ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

सम्पर्क नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

इमेल: samayaaaweekly@gmail.com / jivanphuyal9@gmail.com / samayaonline.com@gmail.com

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2019 - Samayaonline.com All rights reserved