दीपेन्द्र राई र सुनिता थेगीमको “बेल्टार बजार”बोलको गीतले बजार ततायो {

  • प्रकाशित मितिः बैशाख 2, 2076
  • 275 पटक पढिएको
  • समय अनलाइन

काठमाडौँ । गायक दीपेन्द्र राई र गायिका सुनिता थेगीमको आवाजमा रहेको “पुर्बेली लोकदहोरी गीत”बेल्टार बजार”बोलको गीत सार्वजनिक भएको छ ।

भुइदल अल्लारेको शब्द र रुद्र श्रेष्ठको संगीतमा रहेको उक्त गीत गायक दीपेन्द्र राई र सुनिता थेगीमको सुमधुर आवाजमा रहेको गीत पूर्वाञ्चल म्युजिक युट्युब च्यानल बाट म्युजिक भिडियो सार्वजनिक भएको हो ।

कुन्दन राईको अरेन्ज रहेकोगीत पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोमा रेकडिङ सम्पन्न गरिएको गीतले उदयपुरका एतिहासिक महत्त्व पूर्ण ठाउहरुलाई समेटिएको छ भने प्रदेशहरुको पनि मन छुने गीत रहेको छ भने गीतबाट गायक दीपेन्द्र राई र संगीतकार रुद्र श्रेष्ठले दर्शको मन पराई दिनमा विश्वस्त छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2019 - Samayaonline.com All rights reserved