काठमाडौँ । गायक दीपेन्द्र राई र गायिका सुनिता थेगीमको आवाजमा रहेको “पुर्बेली लोकदहोरी गीत”बेल्टार बजार”बोलको गीत सार्वजनिक भएको छ ।
भुइदल अल्लारेको शब्द र रुद्र श्रेष्ठको संगीतमा रहेको उक्त गीत गायक दीपेन्द्र राई र सुनिता थेगीमको सुमधुर आवाजमा रहेको गीत पूर्वाञ्चल म्युजिक युट्युब च्यानल बाट म्युजिक भिडियो सार्वजनिक भएको हो ।
कुन्दन राईको अरेन्ज रहेकोगीत पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोमा रेकडिङ सम्पन्न गरिएको गीतले उदयपुरका एतिहासिक महत्त्व पूर्ण ठाउहरुलाई समेटिएको छ भने प्रदेशहरुको पनि मन छुने गीत रहेको छ भने गीतबाट गायक दीपेन्द्र राई र संगीतकार रुद्र श्रेष्ठले दर्शको मन पराई दिनमा विश्वस्त छन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved