इटहरीमा हुने महायज्ञमा दीनबन्धु पोखरेलले कथाबाचन गर्ने

  • प्रकाशित मितिः वैशाख ५, २०७६
  • 1478 पटक पढिएको
  • समय अनलाइन

इटहरी/ सुनसरीको इटहरीमा कटवाल हातेमालो एकता समाज नेपालले सञ्चालन गर्ने श्रीमद्भागवत ज्ञान महायज्ञमा बाचनप्रवीण दीनबन्धु पोखरेलले कथाबाचन गर्नुहुने भएको छ। जेष्ठ ११ देखि १८ गतेसम्म पुराण सञ्चालन हुने भएको हो।

इटहरीमा पत्रकार सम्मेलन गरेर कटवाल हातेमालो एकता समाज नेपालले बिभिन्न देश र जिल्लाका धर्मानुरागीलाई इटहरीमा अतिथि गृह अति आबश्यक रहेको बताउदै महायज्ञबाट उठेको रकमले गृहको निर्माण गरिने जानकारी दिएको छ।

समाजले बिभिन्न सामाजिक काम समेत गर्दै आएको बताउदै कटवाल समाजले महायज्ञमा भारत र नेपालका सबै जिल्लाबाट धर्मानुरागी आउने बिश्वास लिएको जनाएको छ।

महायज्ञको तयारीको लागि बिभिन्न उपसमिति समेत निर्माण गरी तयारीमा लागेको मुल आयोजक समितिका सचिव दिपक कटवालले पत्रकार सम्मेलनमा बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved